भक्तपुर ।
सूर्यबिनायक नगरपालिका १० देउजा गाउँ बस्ने राजेन्द्र ट्वाटीको घरमा अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय सुदिप बस्नेत लगायत ८ जनालाई नगद २८ हजार ३ सय ९५ रुपैयाँ र तास ३ बुक सहित आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया