नेपाल समाचापत्र, काठमाडौँ ।
नेपाली काङ्ग्रेसले संसद बैठक पुनः आधा घण्टाका लागि स्थगित गरेको छ । कांग्रेसले बिधेयक पारित हुन नदिन होहल्ला गरेपछि बैठक अबरुद्ध भएको हो ।
बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ लाई टेवल गर्नुभयो ।
प्रतिनिधि सभाले शुक्रबार यो विधेयक पारित गरेको थियो ।











प्रतिक्रिया