जिस्म २ टिजरमा

0
Shares

जिस्म नामक फिल्मको सिक्वेल भन्दै निर्माणाधिन जिस्म २ को टिजर सार्वजनिक गरिएको छ। टिजरमा फाइट र ग्ल्यामरलाई केन्द्रित गरिएको छ।
जिस्म २ लाई जिस्मका निर्देशक राजु गिरीले निर्माण गरेका छन् भनेनिर्देशक इन्द्र जीले निर्देशन गरेका छन्। राजले अब ग्ल्यामर निर्देशकबाट आप्mनो छबि परिवर्तन गरि सकेको र अर्को फिल्ममा ब्यस्त भएकोले नयाँ निर्देशकलाई अवसर दिएको बताए। सुरज कुँवरले छायांकन गरेको फिल्ममा रमेश बिश्वकर्मा, नमिता खड्का र रेजिना भण्डारी नयाँ अनुहार छन् भने अनिल राईको नृत्य र योगेश काजीको संगीत रहेको छ।