जोन प्लेयर न्याया कपडामा छुट

0
Shares

काठमाडौं, (नेस)
जोन प्लेयरको यस वर्षको हिउँदे शरद श्रृङ्खलाको अन्तिम विशेष बिक्री खुल्ला गरेको जनाएको छ । सँर्य नेपाल प्रालिबाट उत्पादित जोन प्लेयरको प्रिमियम पुरुष हिउँदे शरद संग्रहका पहिरन ५० प्रशितशसम्मको छुटसहित बिक्रिका लागि राखिएका छन् ।

सर्ट स्वेटर, स्वेट सर्ट, ज्याकेट, ब्लेजर ट्राउजर नयाँ डेनिमलागायतका औपचारिक, अनौपचारिक र मिश्रित पहिरन समावेश गरिएको कम्पनीले जनाएको छ । थापाथलीस्थित ब्लुबर्ड मल, कमलपोखरीस्थित सिटि सेन्टर, दरबारमार्ग, सुन्धारास्थित सिभिल मल, मानभवन, पुल्चोकस्थित लबिम मल, गोंगबुस्थित बिजी मल जस्ता जोन प्लेयरका विशेष ब्रान्डेड आउटलेट र स्टोरबाट यी पहिरन खरिद गर्न सकिनेछ ।