ईबीए ‘ए’ सेमिफाइनलमा


काठमाडौं, (नेस)
आयोजक इडन ब्रिज एकेडेमी ९ईबीए० ‘ए’ प्रथम ईबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ।

ईबीए ‘ए’ले पारामाउन्ट एकेडेमीलाई २९–१३ ले पराजित ग¥यो। टोलीका सुनील मल्लले २४ अंक जोडे। गल्र्सको थ्री बाई थ्रीतर्फ समूह ‘सी’बाट ग्रिनल्यान्ड ‘ए’ विजेता र ईबीए ‘बी’ समूह ‘बी’ उपविजेता बन्दै क्वार्टरफाइनलमा पुगे।

लगातार तीन खेलमा जित हात पारेको ग्रिनल्यान्ड ‘ए’ ले पारामाउन्टलाई ६–३, साइपाल एकेडेमीलाई ६–४ र ईबीए ‘बी’ लाई ५–४ ले निरास पा¥यो।