पर्सा । बिरगंजका व्यवसायीले सामान छोड्न माग गर्दै प्रदर्शन गरेका छन् ।
प्रहरीले सामानसहितको ट्रक नियन्त्रणमा लिएपछि व्यवसायीले त्यसलाई छुटाउन बिरगंज र पोखरिया जोड्ने तिलावे पुलमा आज प्रदर्शन गरेका हुन् ।
प्रहरीले केराउ मोटरसहितको सामान बोकेको ३ वटा ट्रक बुधबार साँझ नियन्त्रणमा लिएको थियो । व्यवसायीले त्यसलाई छाड्न माग प्रदर्शन गरेका हुन् ।











प्रतिक्रिया