काठमाडौं, (नेस)
मानवअधिकार तथा शान्ति समाजले मंगलबार संघीय संसद् भवनअगाडि धर्ना प्रदर्शन गरेको छ। धर्ना प्रदर्शनबाट प्रहरीले समाजका सभापति कृष्ण पहाडी, उत्तम पुडासैनी, होमकान्त चौलागार्इं, डा। गंगाधर अधिकारी, बलबहादुर गाहा मगर, रामकृष्ण बराल, गीता तिमल्सिनासहित २१ जनालाई गिरफ्तार गरेको छ।
धर्नामा अधिकारकर्मीले ठूला नेता मिलेका ः साढे चार अरब निलेका, दुई तिहाइ सरकारको उपहार ः साढे चार अर्ब भ्रष्टाचार, डा। केसीसँगको सहमति कार्यान्वयन गर, जहाज खरिद भ्रष्टाचारः मूल दोषीलाई कारबाही गर, ढटुवा मन्त्री बर्खास्त गरलगायतका प्लेकार्ड बोकेका थिए।











प्रतिक्रिया