काठमाडौँ ।
महानगरीय प्रहरी वृत्त जनसेवाले नवजात शिशु मारेर फाल्ने एक आमालाई पक्राउ गरेको छ । मंगलबार दिउसो महाबौद्ध स्थित आफ्नै कोठामा कपिलवस्तुकी मञ्जु चौधरीले नवजात शिशु जन्माई मारी फरार भएकोमा महानगरीय प्रहरी वृत्त जनसेवाले चौधरीलाई पक्राउ गरेको छ।
शिशुको शव पोष्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगंज पठाइएको छ ।











प्रतिक्रिया