फर्निचर उद्योगमा भीषण आगलागी


राजधानीको बुद्धनगरस्थित एक फर्निचर उद्योगमा भीषण आगलागी हुँदा ५ करोड बराबरको क्षति भएको छ । सोमबार दिउँसो राजु कार्कीको गौरीशंकर फर्निचर उद्योगमा आगलागी भएको हो ।

तस्वीरः नेस