क्षमादान


भारतको अन्डामन र निकोवार टापुमा लोपोन्मुख आदिवासी समुहबाट मारिएका एक अमेरिकीका परिवारले उनको हत्यामा संलग्न व्यक्तिलाई क्षमादान दिएको छ ।