मृत व्हेल


इन्डोनेसियाको राष्ट्रिय निकुन्जमा समुद«को छालले बगाएर ल्याएका एउटा मृत स्पर्म व्हेलको पेट भित्र छ किलोग्राम वरावरको प्लास्टिक भेटिएको छ ।