किर्तिमान हिरा


जेनेभा भएको एक लिलाममा ५ करोड डलर किर्तिमान मुल्यमा विक्री भएको दुर्लभ गुलाफी हिरा ‘पिंक लेगेसी ‘ । नयाँ मालिकले उक्र हिराको नाम ‘विन्स्टन पिंक लेगेसी‘ राखेका छन् ।