चरम प्रदुषण


भारतको राजधानी दिल्लीमा वायु प्रदुषणको प्रभावबाट बच्न मास्क लगाएकी एक युवती । दिल्लीमा वायु प्रदुषण चरम अवस्थामा पुगेकोले पेट्रोल र डिजेल गाडीहरुमाथि प्रतिबन्ध लगाउन सक्ने बताइएको छ ।