प्रिई कटर फाईन्लमा बझाङ कृकेट एकेडेमी


बझाङ । पत्रकार ललित सिहंकाे नेतृत्वमा जिल्लाकाे बुङ्गल नगरपािलका मा भैरहेकाे धाैलिदेबी स्मृति कप 2075 का लागि खेल्न अाएकाे टाेलिले अाज कार्तिक 17 गते देखि सुरू भएकाे धाैलिदेबि स्मित्री समाजले अायाेजना गरेकाे टि 20 प्रतियाेगितामा अायाेजक बुङ्गल कृकेट एसाेसियसनलाई डिफेन्डिङ चेनपेन बझाङ कृकेट एकेडेमिले 28 रनले प्रजय गरी प्रिई कटर फाईन्लमा प्रबेश गरेकाे छ ।

पहिलाे संस्करणामा बुङ्गल कृकेट यशयशाेसियसनलाई बझाङ कृकेट एकेडेमीले फाईनलमा प्राजित गरेकाे छ । फेरी पनि बझाङ बिसीयले अाफ्जाे जितकाे यथाबत राखिएकाे छ । साेहि अाजभएकाे टुनामेन्टमा सुर्मा गाउँपािलकाले साेभान युथ क्लब संग सजिलाे संग78 रनले जितदै अाज सम्मकाे म्याजमा सबै भन्दा बढि रन प्राहार गरेकाे छ ।

जम्मा स्िवस्काेर रहेकाे छ 163 रन ले अाफ्नाे निरधारित 15 अाेभरमा हानेकाे थियाे । यस टुनामेन्टमा जिल्ला भित्र र जिल्ला बाहिरका गरी 22 टिमले भाग लिएका थिए । साे टुनामेन्टकाे उद्घाटन युपा तथा खेल्कुद मन्त्री जगत बहादुर बिश्वकर्माले कार्तक 17 गते उद्घाटन गरी 18 गते देखि खेल सुरू भएकाे थियाे । याे धाैलिदेबी स्िमृती बिसीय कप काे प्रथम पुरूपकार एक लाख पचार हजार सिहत प्रमाण पत्र,कप रहेकाे छ । दाेर्साे पुरूषकार छाठ्ठिहजार सहित प्रमाण पत्र सहित सम्मान कार्य रहेकाे छ ।