पीपीएलः विराटनगर टाइटान्स र काठमाडौं रोयल्स भिड्दै


नेपाल समाचारपत्र, पोखरा।
पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा सोमबारको पहिलो खेलमा विराटनगर टाइटन्स र काठमाडौं रोयलबीच खेल भइरहेको छ ।
पोखरा रंगशलामा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले १५० रनको चुनौति पेश गरेको छ । विराटनरको कप्तानमा सन्दीप लामिछाने रहेका छन भने काठमाडौंको कप्तानी ज्ञानेन्द्र मल्लले लिएका छन् ।