पुनःनिर्माण


भूकम्पका कारण ढलेको ऐतिहासिक धरहराको प्राचीन स्वरूप झल्किने गरी पुनःनिर्माण कार्य थालिएको छ। भिभिन्न विवादका कारण करिबकरिब ४ बर्ष पछि पुनर्निर्माण कार्य सुरु गरिएको हो।