काठमाडौं ।
एएफसी यू– १९ महिला च्याम्पियनसिप छनोटमा भारतविरुद्ध नेपाल २–० गोल अन्तरले विजयी भएको छ ।
शुक्रबार थाइल्याण्डमा जारी खेलमा रेखा पौडेलले ५९ औं मिनेटमा पहिलो गोल र खेल सकिन दुई मिनेट बाँकी रहँदा दोस्रो गोल गर्दै नेपालको जित सुनिश्चित गरेकी हुन् ।
ु
नेपाल आइतबार पाकिस्तानसँग खेल्नेछ ।











प्रतिक्रिया