रित्तिन थाले गाउँ, भरिन थाले सहरः फोटो फिचर


दशैँ मनाउन भनि घर गाँउकोे घर फर्किएकाहरु धमाधम सहर आउन थालेका छन् । दशैँका बेला सुनसान देखिने काठमाडौँ उपत्यका अब पुनः चहलपहल बढेको छ । सोमबार कोटेश्वरमा देखिएका केहि झलकहरुः

तस्वीर अनिल आङ्देम्बे