बर्नली एफसीविरुद्ध म्यानचेष्टर सिटी ५–० ले अग्रतामा


 

काठमाडौँ ।
बर्नली एफसीविरुद्ध म्यानचेष्टर सिटी ५–० ले अग्रतामा पुगेको छ । खेलमा पाचौँ गोल ९० औँ मिनेटमा लिरो सानेले गरेका छन् ।