छक्का पञ्जा–३ को दिन

0
Shares

रिलिज रहेको फिल्म छक्का पञ्जा–३ का कलाकारहरू उद्योगपति विनोद चौधरीका साथ हलमा। चौधरीले शो नै किनेर परिवारका साथ फिल्म हेरेका थिए।