बारा ।
६ वर्षीय बालकको अपहरणपछि हत्या गिरएको आरोपमा २ जना पत्रफाउ परेका छन्र । पत्रmाउ पर्नेमा स्थानीय हरेन्द्र कुशवाहा र श्यामसुन्दर बैठा रहेका छन् ।
उनीहरु बाराको सिम्रौनगढ–३ का धनेश्वर यादवका छोरा गोलु भनिने दीपकको अपहरणपछि हत्या गरेको आरोपमा पक्राउ परेका हुन् ।
अपहरणकारीले फिरौती वापत १० लाख रुपैयाँ मागेको र फिरौती दिन नमानेपछि हत्या गरेर जंगलमा फालेको अवस्थामा मृत फेला परेको हो ।
अनुसन्धानका क्रममा ३ दिनपछि बालकको शव भेटिएको हो ।
थप अनुसन्धान जारी छ ।











प्रतिक्रिया