काठमाडौं ।
टोखा नगरपालिकाका अधिकृत १ लाख घुससहित पक्राउ परेका छन् । अधिकृत कृष्णप्रसाद सुवेदीलाई १ लाख घुस सहित कार्यालयबाटै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया