नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष ज्ञवालीको निधन

0
Shares

काठमाडौँ ।
नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष हेमराज ज्ञवालीको निधन भएको छ। छातीमा असजिलो भएपछि बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा लगिएका ज्ञवालीको उपचारका क्रममा निधन भएको हो।

चिकित्सकहरूका अनुसार ज्ञवालीको माइल्ड अट्याकबाट निधन भएको हो । उनको ७९ वर्षको उमेरमा शनिबार साँझ निधन भएको हो ।
उनी कान्तिपुर पब्लिकेसनको पनि संस्थापक अध्यक्ष थिए।