चंगाचेटमा लामा प्रथम

0
Shares

हेटौंडा,(नेस)
संस्कृति जगेर्ना गर्ने उद्देश्यले हेटौंडामा पहिलोपटक चंगाचेट प्रतियोगिता भएको छ। शनिबार भएको प्रतियोगितामा हेटौंडाका ४७ जना सहभागी थिए। प्रतियोगितामा सुनीलकुमार लामा प्रथम, सुनील खड्गी द्वितीय र विनोद खड्गी तृतीय भए। उनीहरूले क्रमशः १०, ५ र २ हजार रुपियाँ प्राप्त गरेका थिए।