भुकम्पकाे पिडाः गिट्टी कुटेर जीविका चलाउने बनायाे


गत २०७२ साल बैशाख १२ गते गएकाे भूकम्पले घरमा क्षति र पहिरोले बस्ती बगाएपछि रसुवाको उत्तरगया गाँउपालिका–१ हाँकुलगायतका स्थानबाट विस्थापित भएका पीडित उत्तरगया–५ स्थित त्रिशूली नदीबगरमा गिट्टी कुट्दै । खाल्टेबगरमा बस्दै आएका ३०० भन्दाबढी विस्थापित परिवारको पुनःस्थापना नहुँदा जीविकोपार्जनमा कठिनाइ भोग्दै आएका छन् ।
रासस