नुवाकाेट ।
नुवाकोटको सुर्यगढी गाउँपालिका ४ स्थित माछापोखरीमा यात्रुबहाक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पन्चकन्या ४ का अन्दाजी २८ बर्षका मीनु तामाङ, अन्दाजी ५२ वर्षिय बलराम तिवारी र भगवान कंडेल रहेका छन् ।

प्रतिक्रिया