पशु अन्त्यष्टी


विहारको गया जिलाको बडा बजार इलाकामा मरेको एक साँढेको शव यात्रा निकाल्दै । विषादी खानाले मरेको आसंका गरिएका उक्त साँढेको अन्त्यष्टीमा हिन्दु र मुस्लिम दुबै समुदायका सदस्यहरु सहभागी भएका थिए ।