संगीतमा दाल भात तरकारी


निर्माता तथा अभिनेता किरण केसी, निर्देशक सुदन केसी, गायिका अञ्जु पन्त, संगीतकार शम्भुजीत बासकोटालगायत निर्माणाधीन फिल्म दाल भात तरकारीको गीत रेकर्ड गराउँदै ।