बोलेन त तस्वीर


एउटा साथीले तस्वीर आफै बोल्छ भन्ने स्ट्याटस लेखेर फोटो हालेछ। तस्वीर बोल्लाकी भनेर हेरेको ३ दिन भो मरे बोल्दैन बा।
– हरिश निरौला कक्रोच (फेसबुकमा)