हड्तालवाला सवारी चालक आन्दोलन फिर्ता लिन सहमत

0
Shares

काठमाडौं ।
हड्तालवाला सवारी चालकहरू आन्दोलन फिर्ता लिन सहमत भएका छन् ।

आज प्रधानमन्त्री कार्यालयमा भएको छलफलपछि चालकले आन्दोलन फिर्ता लिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले जानकारी दिनुभयो।

चालकहरूले उठाएका विभिन्न विषयको समाधान गर्दै जाने भएकाले चालकहरु सहमतिमा जुटेको छन्।