तेल लिन फेरी लाइनः फोटो फिचर


काठमाडाैँ ।

तेल लिन फेरी लाइन लागनु पर्ने अवस्था आएको छ । ट्यांकर चालकको अवरोधका कारण पेट्रोलियम पदार्थको अभाव सुरु हुन थालेको छ। सुन्धारा र लाजिम्पाटकका पेट्रोल पम्पमा देखिएको केहि झलक।
तस्बिरः अनिल आङदेम्बे