सुष्मिताको इनगेजमेन्ट

0
Shares

अभिनेतृ, निर्मात्री तथा अभिनेता भुवन केसीकी पूर्वपत्नी सुस्मिता बमजनले गत २४ गते फिजीमा जन्मिएका ग्यासका धनाढ्य व्यापारी अस्ट्रेलियन नागरिक किलन स्वामीसँग सिंगापुरमा इनगेजमेन्ट गरेकी छिन्। बताइएअनुसार आगामी सन् २०१९ को भ्यालेन्टाइनका दिन पारेर उनले फिजीमा बिहे गर्नेछिन्।