रिहा भएका छविलाललाई परिवारले गरे अबिरसँग स्वागत

0
Shares

काठमाडौँ ।
अदालतको आदेशपछि रिहा भएका छविलाल पौडेललाइ परिवार र आफन्तहरूले अबिरसँग स्वागत गरेका छन्र । गोरखाका नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीका छोरा कृष्णको २०६१ साल जेठमा चितवनमा हत्या भएको आरोपमा अनुसन्धानमा पक्राउ परेका १३ जना प्रतिवादीमध्ये १२ जनालाई चितवन जिल्ला अदालतले आइतबार सफाइ दिएको थियो ।

तस्वीरः अनिल आङदेम्बे