झ्याल फुटाई चोरी गर्ने पक्राउ

0
Shares

मकवानपुर ।
चोरी गरेको अभियोगमा थाहा नगरपालिका(१२ गैरीगाउँमा मिस्त्री काम गरी बस्ने भोजपुर घर भएका २४ वर्षीय मदन खत्री पक्राउ परेका छन् ।
गएराति सोही ठाउँ बस्ने गणेश बलको घरको झ्याल फुटाई चोरी गरेर भाग्दै गरेका खत्रीलाई नगद ४९ हजार रुपैयाँ सहित पक्राउ गरिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।