शाक्य पुचः मा नयाँ नेतृत्व

0
Shares

ललितपुर ।
शाक्य पुचः बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभाले जगतरत्न शाक्यको अध्यक्षतामा ७ सदस्यीय नया“ कार्यसमिति चयन गरेको छ ।
संस्थाको उपाध्यक्षमा ज्ञानेन्द्र शाक्य, सचिवमा पुण्यरत्न शाक्य, कोषाध्यक्ष रूपेन्द्रराज शाक्य रहनुभएको छ ।त्यस्तै सदस्यहरु त्रिरत्न शाक्य,ज्ञानेन्द्र शाक्य र टेकरत्न बज्राचार्य हुनुुहुन्छ ।
त्यसैगरी लेखा समितिको संयोजक यशकुमार शाक्य, सदस्य मनोज शाक्य र राजभाई शाक्यलाई पनि चयन गरिएको छ ।