जोर नम्बरको जाम

0
Shares

हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ राजधानीमा जारी बिमस्टेक सम्मेलनका कारण सवारीमा लगाइएको जोर–विजोर प्राणालीका बाबजुद बिहीबार जाममा परेपछि तस्वीर खिची गाडीमै आराम गरेर समय बिताउँदै।