माेदी काठमाडाैँ अाइपुगे

0
Shares

काठमाडाैँ । चाैथाे बिम्स्टेक सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी काठमाडाैँ अाइपुग्नुभएकाे छ ।

भारतीय सेनाकाे विशेष बिमान मार्फत भारतीय प्रम माेदी बिहिबार बिहान त्रिभुवन विमान स्थलमा अवतरण गर्नुभएकाे हाे । उहाँलार्इ उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पाेखरेलले स्वागत गर्नुभएकाे छ ।

माेदी बिश्रामका लागि हाेटल साेल्टी जाने कार्यक्रम छ । अाजदेखि शुरू हुने विमस्टेक सम्मेलनका लागि सदस्य राष्ट्रहरूका प्रमूख काठमाडाैँ अाउनेक्रम जारी छ । सम्मेललार्इ मध्यनजर गर्दै राजधानीकाे सुरक्षा ब्यवस्था कडा पारिएकाे छ ।