सेन्ट जेभियर टिम च्याम्पियन


काठमाडौं, (नेस)
आयोजक एलएलाई पछि पार्दै सेन्ट जेभियर स्कुल ११ औं एलए÷जेटिआई अन्तराविद्यालय जुनियर खुल्ला लन टेनिस प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल भएको छ ।

जेभियरले कुल ६९ अंक प्राप्त गर्दै रनिङ्ग ट्रफी प्राप्त ग¥यो । एलएको आयोजनामा भएको प्रतियोगितामा ६३ अंकका साथ आयोजक एलए दोश्रो र ३६ अंकका साथ काष्टमण्डप तेश्रो भए ।