पर्व र परम्परा

0
Shares

ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठ गाईजात्राका दिन सोमबार गाई बनेका बालबालिकालाई प्रसाद प्रदान गर्दै। श्रेष्ठले केही महिनाअघि क्यान्सरका कारण पत्नी यशोदा सुवेदीलाई गुमाएका थिए।