कर्पोरेट क्रिकेट जारी


काठमाडौं, (नेस)
पाँचौं अल्टिमेट इन्डोर कर्पोरेट क्रिकेट अन्तर्गत चौथो दिन सोमबार सम्पन्न पहिलो खेलमा मेगा बैंकलाई मुक्तिनाथ विकास बैंकले ३५ रनले पराजित गरेको छ ।

मुक्तिनाथले बनाएको १ सय ७ रनको जवाफमा मेगा ७२ रनमा समेटिएको थियो । म्यान अफ द म्याच निश्चित बस्नेतले २० रन बनाउनुको साथै ३ विकेट हात पारे। दोश्रो खेलमा एनएमबि बैंकले माछापुच्छ्रे« बैंकलाई ८१ रनले पराजित गर्यो