गाईजात्रामा गाई बनेका बालबालिकालाई मदनकृष्णद्धारा प्रसाद वितरण


काठमाडाैँ ।

गाईजात्रामा मदनकृष्ण श्रेष्ठले गाई बनेका बालबालिकालाई प्रसाद वितरण गरेका छन् ।