काठमाडौं । नुवाकोटमा फोहोर बोक्ने गाडीले मान्छेलाई ठक्कर दिएर पदक बलामको मृत्यू भएपछि काठमाडौंको फोहोर उठ्न बन्द भएको छ ।
आज विहान करिब ५ बजे तिर बा २ ख ६११८ नम्बरको फोहोर बोक्ने टिप्परले नुवाकोटको कागतिगाउँ सिम्टार १ मा अन्दाजी ५० बर्षका पदम बलामलाइ ठक्कर दिएको थियो ।
अहिले स्थानियले सडक अबरुद्ध गरेका कारण फोहोर उठ्न सकेको छैन । फोहोर लगेर नुवाकोट पुगेका सबै गाडी काठमाडौं तिर फर्किएका छन ।











प्रतिक्रिया