बासुदेव बेलारुस प्रस्थान


काठमाडौं, (नेस)
बेलारुसमा हुने १३औँ जुनियर तथा ८औँ भेट्रान्स जुनियर आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने नेपालका बासुदेव भट्ट त्यसतर्पm प्रस्थान गरेका छन् ।

आगामी १९ देखि २७ अगस्टसम्म बेलारुसको मिनिस्क शहरमा हुने विश्व च्याम्पियनसिपमा बासुदेवले भेट्रान्सतर्पm प्रतिस्पर्धा गर्नेछन् । उनले फाइटतर्पm ९२ केजीमूनि नेपालको तर्पmबाट चुनौती प्रस्तुत गर्नेछन्