अपडेटः खाेलामा थुनिएका ३ जनाको उद्धार


बाजुरा ।
बडिमालिका नगरपालिका वडा नं ९ खारगड खोला आउंदा तिन जना खोलामा थुनिएका थिए । थुनिएका तिन जना ब्यक्तिलाई सोमवार सांझ मार्तडी स्थित नेपाली सेना, नेपालप्रहरी स्थानीय वासिन्दाहरुले खोलाबाट जिवीतै उद्धार गरिएको गुल्मपति विष्णु सापकोटाले बताउनुु भयो ।