बोलबम तिर्थ यात्रा सम्पन्न


काभ्रे ।
श्रावणको अन्तिम सोमबार विगत १८ बर्ष देखि त्रिवेणीघाट पानौतिबाट जल ल्याई इन्दे्रश्वर महादेव पनौती, जलेश्वर महादेव श्रीखण्डपुर, धनेश्वर महादेव धनेश्वर, उग्रेश्वर महादेव बनेपा, भक्तेश्वर महादेव बुडोल, शैलेश्वर महादेव गोसाँइस्थान हुँदै गौखुरेश्वर ज्यातिर्लिङग महादेव धुलिखेलमा जल चढाई हवन गरी बोलबम तिर्थ यात्रा सम्पन्न गरेको साधक परिवार बोलबम समितिका संयोजक राजु श्रेष्ठले जानकारी दिनुभयो ।