हिकाष्ट कलेज अगाडि धान रोपीयोः फोटो फिचर


नेपाल समाचारपत्र, काठमाडौँ ।
हिकाष्ट कलेज अगाडि धान राेपिएकाे छ । बारम्बार कलेज अगाडि रहेको जग्गामा मा ग्राभेल गर्न दबाब दिदापनि बेवास्ता गरे पछी हिकाष्ट कलेज बल्खुलाई दबाब स्वरुप साकेंतिक रुपमा धान रोपेर बिद्यार्थीहरुले बिरोध जनाएका छन् ।
तस्वीरः शुलभ बैद्य