बढ्दो शहरीकरणका कारण राजधानी तथा आसपासका उपत्यकाहरुमा खुल्ला स्थानको कमिःफोटो फिचर


नेपाल समाचारपत्र, काठमाडौँ ।
बढ्दो शहरीकरणका कारण राजधानी तथा आसपासका उपत्यकाहरुमा खुल्ला स्थानको कमि महसुस गरिएको छ । कोचाकोच गरि बनाइएका बस्ती र घरहरुको कारण खुल्ला रुपमा स्वास फेर्न पनि गाह्रो र बाल बच्चाहरु लाई खेल्ने मैदानको कमि भएको छ । खेलकुद खेल्न उपयुक्त स्थान नहुदा त्यहाका स्थानीय बालकहरु भक्तपुरको भेलुखेल स्थित लिङ्गो ठड्याउने स्थानमा फुटबल खेल्न बाध्य भएका छन् ।
तस्विरः मोनिका मल्ल