एक दिवसिय अन्तर्राष्ट्रिय ‘डेब्यू’ खेलमा फिल्डिङ गर्दै नेपाल


काठमाडौं । नेपाल र नेदरल्याण्ड्सबीचको पहिलो एक दिवसीय क्रिकेटमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।
लण्डनमा हुने खेलमा टस जितेर नेदरल्याण्ड्सले पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्न लागेको हो ।