नेपाल समाचारपत्र, काठमाडौँ । प्रतिपक्षी दल नेपाली कांग्रेसद्धारा आज सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । देशभर विरोध प्रदर्शनको कार्यक्रम राखेको कांग्रेसले काठमाडौंमा शान्तिबाटिकाबाट जुलुस निकालेको थियो। तस्विरः अनिल आङदेम्बे

प्रतिक्रिया