नृत्य प्रतियोगिताको फाइनलमा ३० को प्रवेश

0
Shares

भक्तपुर, (नेस)। नृत्य निर्देशक संघ भक्तपुर शाखाले आयोजना गरेको भक्तपुर जिल्लाव्यापी अन्तरविद्यालय खुला एकल नृत्य प्रतियोगिताअन्तर्गत जुनियरतर्फ १० जना र सिनियरतर्फ २० जना फाइनलमा प्रवेश गरेका छन्।

लजः आर्ट सर्कल र नमस्ते टेलिभिजन गठ्ठाघरको सहयोगमा सञ्चालित नृत्य प्रतियोगितामा जनियरतर्फ २३ प्रतिस्पर्धीमध्ये १० र सिनियरतर्फ ५७ प्रतिस्पर्धीमध्ये २० जना फाइनलमा प्रवेश गरेका छन्।